Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

जीतबहादुर रायमाझीलाई राष्ट्रझङ्कार सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा काशीनाथ–मायादेवी राष्ट्रझङ्कार सम्मान’ जीतबहादुर रायमाझी (सिराहा) मा समर्पण गर्ने भएको छ । मिथिला चित्रकलाका ख्यातिप्राप्त चित्रकलाकार, अन्वेषक तथा लेखक...
Homepublicationsअपरोक्ष अनुभूति

अपरोक्ष अनुभूति

अपरोक्ष अनुभूति

विधा : कवितासङ्ग्रह
अनुवादक : कविप्रसाद प्याकुर्‍याल
प्रकाशनकाल : फागुन २०७१
मूल्य : रु. ५०।–
अनुष्टुप छन्दका एक सय चौवालीस श्लोक रहेको ‘अपरोक्षानुभूति’ लाई नेपालीमा ‘अपरोक्ष अनुभूति’ नाम दिइएको छ । यसमा नित्य र अनित्य वस्तुको परिचय र अवस्था वेदान्तदर्शनका आधारमा स्पष्ट पारिएको छ ।