spot_img

Activities

HomeActivities

डा. सुरेशराज शर्मा रहनुभएन

     शब्दयात्रा प्रकाशनको सल्लाहकारमण्डलका संयोजक, काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति, नेपालका शैक्षिक शिरोभूषण डा. सुरेशराज शर्माको मल्टिपल अर्ग्यान फेलियर भएर यही २०८३ असोज ७ गते द्वादशी...

बृहत् शान्तिधाम नेपाललाई आध्यात्मिक संस्था सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान’ बृहत् शान्तिधाम नेपाल (काठमाडौँ) नामक संस्थामा समर्पण गर्ने भएको छ । बृहत् शान्तिधाम...

― Advertisement ―

More News

लोचन भट्टराईलाई महिला प्रतिभा सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान’ लोचन भट्टराई (सुनसरी) मा समर्पण गर्ने भएको छ । नेपालको साङ्गीतिक क्षेत्रमा आबद्ध...

बृहत् शान्तिधाम नेपाललाई आध्यात्मिक संस्था सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान’ बृहत् शान्तिधाम नेपाल (काठमाडौँ) नामक संस्थामा समर्पण गर्ने भएको छ । बृहत् शान्तिधाम...
spot_img

Explore more

शब्दयात्राबाट थापाको श्रद्धाञ्जली सभा

शब्दयात्रा प्रकाशन सम्मान्य व्यक्तित्व चयन समिति (सातौँ) का सदस्य तथा सहकर्मी संस्था रोसी वाङ्मय प्रतिष्ठानका संस्थापक अध्यक्ष साहित्यकार तथा शिक्षासेवी गोविन्दबहादुर थापाको दसौँ दिनको...

‘शब्दसंवाद’ मा भानुगोष्ठी

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ८९ औँ शृङ्खलामा जातीय कवि भानुभक्त आचार्यको स्मृतिमा कविता वाचन गरियो । शब्दयात्रा प्रकाशन पुस्तकालयमा गत...

हार्दिक समवेदना

शब्दयात्रा प्रकाशन सम्मान्य व्यक्तित्व चयन समिति (सातौं) का सदस्य तथा सहकर्मी संस्था रोसी वाङ्मय प्रतिष्ठानका संस्थापक अध्यक्ष साहित्यकार तथा शिक्षासेवी गोविन्दबहादुर थापाको गत २०७३...

‘नेपालभूमि’ को सम्पादकमा रश्मि हुमागाई नियुक्त

शब्दयात्रा प्रकाशन सञ्चालक समितिको गत २०७६ असार २२ गते आइतबार बसेको बैठकले ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ को सम्पादकमा रश्मि हुमागाईंलाई नियुक्त गरेको छ । शब्दयात्रा प्रकाशनले...

शब्दयात्रामा कविता र गीत

शब्दयात्रा प्रकाशनले ‘कर्मयोद्धासँग शब्दसंवाद’ को तेस्रो वर्षको कार्यक्रमअन्तर्गत गत २०७६ असार २० गते शुक्रबार कवितागोष्ठीको आयोजना ग¥यो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा शब्दयात्रा नारी स्रष्टा...

हार्दिक बधाई

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ का बजार व्यवस्थापक सङ्गीता केसी गोसाइँकुण्ड सामुदायिक वन उपभोक्ता समूहको कोषाध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन...

हार्दिक बधाई

एसईई उत्तीर्ण हुनुभएकोमा हार्दिक बधाई छ । एसईई उत्तीर्ण गरेर पत्रकारिता विषय पढ्ने जेहेन्दार र विपन्न काभ्रेली छात्रालाई शब्दयात्रा प्रकाशनले वर्षको १० हजार रुपियाँ छात्रवृत्ति...

‘शब्दसंवाद’ फेरि सुरु हुँदै

शब्दयात्रा प्रकाशनले सञ्चालन गर्दै आएको साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ केही भिन्न स्वरूपमा फेरि सञ्चालन हुने भएको छ । कार्यक्रममा प्रमुख वक्ताका रूपमा उपस्थित...

शब्दयात्राबाट ज्ञानशालालाई पुस्तक उपहार

काभ्रे बनेपाको सबैभन्दा पुरानो तथा ऐतिहासिक महàवको पुस्तकालयका रूपमा सुपरिचित सामयिक ज्ञानशाला पुस्तकालयको चिनारी बढाउन र पुस्तकालयमा आधुनिक पाठकहरूको बृद्धि गराउन शब्दयात्रा प्रकाशनले उक्त...

सम्पादकको आवश्यकता

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित राष्ट्रिय साप्ताहिक पत्रिका ‘नेपालभूमि’ का लागि सम्पादकको आवश्यकता परेकाले इच्छुक व्यक्तिले २०७६ असार १० गतेभित्र आफ्नो व्यक्तिगत विवरणका साथै अनुभवको प्रमाणपत्र...

हरि मञ्जुश्रीलाई बधाई

शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री कुलचन्द्र कोइराला समाजसेवा सम्मान, २०७६ बाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं । शब्दयात्रा प्रकाशन परिवार

डा. इन्दुल केसीलाई बधाई

शब्दयात्रा प्रकाशनका सहयात्री डा. इन्दुल केसी राष्ट्रसंरक्षण मञ्च सम्मान २०७६ बाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ । शब्दयात्रा प्रकाशन परिवार