शब्दयात्रा प्रकाशनले केदारनाथ तिमल्सिनाद्वारा लिखित यात्रासंस्मरणात्मक पुस्तक ‘स्पेनको यात्रा’ प्रकाशन गर्ने भएको छ । उक्त पुस्तक शब्दयात्रा प्रकाशनको १२८ औँ प्रकाशनपुष्प हो ।
स्पेनमा यात्रा गर्दा देखेका, भोगेका र अनुभूत गरेका स्मरणीय क्षणहरूलाई अक्षरमा उतारेको उक्त पुस्तकलाई आगामी असोज महिनामा सार्वजनिक गरिने भएको छ ।