शब्दयात्रा प्रकाशनका शुभचिन्तक तथा ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ का स्तम्भकार लोकेन्द्र ढकाल काभ्रे धुलिखेलको सञ्जीवनी नमुना माध्यमिक विद्यालयको प्रधानाध्यापक पदमा नियुक्त हुनुभएकोमा बधाई ज्ञापन गर्र्दै उहाँको कार्यकालमा विद्यालयको शैक्षिक गुणस्तर अझ उकासिएको र भौतिक प्रगति पनि बढेको देख्न पाइयोस् भन्ने कामना व्यक्त गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार