शब्दयात्रा प्रकाशनले आज २०८० साल वैशाख २२ गते एघाह्रजना जग्गादातालाई २०८० सालको दानशीलता सम्मान समर्पण गरेको छ । लेखक, समाजसेवी, पर्यटन व्यवसायी तथा धुलिखेल...
शब्दयात्रा प्रकाशनद्वारा आज २०८० साल वैशाख २२ गते आयोजित विशेष कार्यक्रममा शब्दयात्रा प्रकाशनका जग्गादाता कृष्णमणि कुइकेलका पिता तथा नीलकण्ठेश्वर धाम परिसर निर्माणका नेतृत्वकर्ता समाजसेवी...
आफ्नी दिदी राधा विष्ट केसी र भिनाजु प्रह्लाद केसी (दुवै दिवङ्गत) को स्मृति र सम्मानमा विदुर विष्ट (काभ्रेपलान्चोक बनेपा, हाल न्युयोर्क अमेरिका) ले एक...
शब्दयात्रा प्रकाशनले २०८० सालको प्रथम चरणमा समर्पण गर्ने विभिन्न ७ विधाको सम्मानका लागि उपयुक्त व्यक्तित्वको चयन गर्न महिला साहित्यिक स्रष्टाहरू रहेको ३ सदस्यीय सम्मान्य...
साहित्यकार वेदकुमारी न्यौपानेद्वारा लिखित नौवटा पुस्तकलाई यही २०८० साल वैशाख ९ गते शनिबार बनेपामा अवस्थित शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरियो ।...
लेखक तथा पूर्वप्रशासक शङ्कर मानन्धर शब्दयात्रा प्रकाशनको आजीवन सदस्य बन्नुभएको छ । उहाँसमेत शब्दयात्रा प्रकाशनका सदस्यको सङ्ख्या ४२ पुगेको छ । उहाँले धेरै समयअघिदेखि...
वेदकुमारी न्यौपानेको ‘साथीको माया’ नामक प्रस्तुत बालएकाङ्कीसङ्ग्रहभित्र तीनवटा बालएकाङ्की रहेका छन् । तीनैवटा बालएकाङ्की सन्देशमूलक तथा मञ्चन गर्न उपयुक्त छन् । यी बालएकाङ्कीहरू अध्ययन...
वेदकुमारी न्यौपानेको ‘एक दिन’ नामक बालगीतिनाटक एक दिनको घटनामा आधारित छ । यो गीतिनाटक सन्देशमूलक छ । बालबालिकाको चरित्र सुधार्न र जिज्ञासा समाधान गराउन...
वेदकुमारी न्यौपानेको ‘प्रायोजित’ नामक रेडियो–नाटकसङ्ग्रहमा १२ वटा रेडियो–नाटक सङ्कलित छन्् । यी रेडियो–नाटकहरूले सामाजिक, पारिवारिक, राजनीतिक र प्रशासनिक अवस्था छर्लङ्ग देखाएका छन् । हरेक...
शब्दयात्रा प्रकाशनले २०८० सालको ‘शब्दयात्रा बेलप्रसाद श्रेष्ठ दानशीलता सम्मान’ एघाह्रजना जग्गादातालाई संयुक्त रूपमा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनले सरस्वतीको मन्दिर निर्माण गरेको,...
सिर्जना खनालद्वारा रचित तथा शब्दयात्रा प्रकाशनद्वारा २०३ औँ प्रकाशनपुष्पका रूपमा प्रकाशित ‘अङ्कुरित सिर्जना’ नामक छन्दोबद्ध कवितासङ्ग्रह गत चैत २५ गते शनिबार भैरहवामा सार्वजनिक गरियो...