Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesदुईवटा कथासङ्ग्रह सार्वजनिक गरिने

दुईवटा कथासङ्ग्रह सार्वजनिक गरिने

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित दुईवटा कथासङ्ग्रह यही माघ १३ गते शनिबार सार्वजनिक गरिने भएका छन् । सार्वजनिक गरिने कथासङ्ग्रहहरू ज्ञान उदासद्वारा लिखित ‘तोपको आवाज’ र केदारनाथ तिमल्सिनाद्वारा लिखित ‘तीस कथा’ हुनेछन् । कार्यक्रम शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा आयोजना गरिनेछ ।