admin

About the author

विवश पोखरेल र सन्ध्या पहाडीमा रणलक्ष्मी राष्ट्रिय पुरस्कार समर्पण

शब्दयात्रा प्रकाशनले साहित्यकारद्वय विवश पोखरेल र सन्ध्या पहाडीमा २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरेको छ । नेपाली साहित्यका कविता, कथा, व्यङ्ग्यनिबन्ध,...

पुरस्कार समर्पण तथा पुस्तक सार्वजनिकीकरण

शब्दयात्रा प्रकाशनले २०८३ सालको प्रथम चरणको पुरस्कार समर्पण तथा पुस्तक सार्वजनिकीकरण कार्यक्रम यही साउन १६ गते शनिबार आफ्नै सभाकक्ष बनेपामा सम्पन्न गरेको छ ।...

सङ्घर्षयात्रा सार्वजनिक

साहित्यकार आर. सी. भट्टराईद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘सङ्घर्षयात्रा’ उपन्यास आज साउन १० गते आइतबार सार्वजनिक गरियो । शिक्षासेवी रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा...

२८३. जीवन घःचा

प्रकाश उज्ज्वल बनेपां च्वयादीगु थ्व सफू ‘जीवन घःचा’ सामाजिक विषयवस्तुयात कयातःगु बाखं मुना खः । थ्व बाखं मुनाय् निम्न–मध्यम बर्गीय परिवारयागु गामय्या जनजीवन व...

२८२. जीवनचक्र

प्रकाश उज्ज्वल बनेपाद्वारा लिखित प्रस्तुत पुस्तक ‘जीवनचक्र’ सामाजिक विषयवस्तुमा आधारित कथाहरूको सङ्ग्रह हो । यस कथासङ्ग्रहमा निम्नमध्यवित्तीय परिवारको ग्रामीण जनजीवन र मनोभावना केलाइएको छ...

२८१. डा. सत्यमोहन जोशी, डा. इन्दुल केसी र दुई थुँगा फूल

ज्ञानमणि नेपाल ‘कालोटोपी’ ले सम्पादन गरेको र उहाँको नाउँबाट प्रकाशन भएको पहिलो पुस्तक हो ‘डा. सत्यमोहन जोशी, डा. इन्दुल केसी र दुई थुँगा फूल’...

चार पुस्तक सार्वजनिक

शब्दयात्रा प्रकाशनको आयोजनामा आज साउन ९ गते शनिबार चारवटा पुस्तकलाई सार्वजनिक गरियो । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न...

विवश पोखरेल र सन्ध्या पहाडीलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले अक्षरसेवी विवश पोखरेल (मोरङ) र अक्षरसेवी सन्ध्या पहाडी (कपिलवस्तु) लाई २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ ।...

राममणि ढुङ्गेललाई ‘शब्दयात्रा भरत जङ्गम भक्तपुर प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले साहित्यकार राममणि ढुङ्गेल (भक्तपुर) लाई २०८३ सालको ‘शब्दयात्रा भरत जङ्गम भक्तपुर प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ । उहाँले साहित्यका कविता, कथा...

केदार शाक्यलाई ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले लेखक तथा पत्रकार केदार शाक्य (सङ्खुवासभा) लाई २०८३ सालको ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ । उहाँले...

नीरा अधिकारीलाई ‘शब्दयात्रा उर्मिला श्रेष्ठ प्रशासनिक महिला प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत दृष्टिविहीन उपसचिव नीरा अधिकारी (ललितपुर) लाई २०८३ सालको ‘शब्दयात्रा उर्मिला श्रेष्ठ...

पासाङ दोर्ची शेर्पालाई ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले समाजसेवी पासाङ दोर्ची शेर्पा (भोजपुर) लाई २०८३ सालको ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ । उहाँले आफ्नो जन्मजिल्ला...

Categories

spot_img