Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

‘वैदिक सम्पदाको विश्वव्यापिता’ सार्वजनिक

हरि मञ्जुश्रीद्वारा लिखित ‘वैदिक सम्पदाको विश्वव्यापिता’ नामक पुस्तक आज असोज १७ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ । शिक्षासेवीद्वय पूर्णबहादुर...
HomeActivitiesस्वयम्भू शाक्यको ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ सार्वजनिक गरिने

स्वयम्भू शाक्यको ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ सार्वजनिक गरिने


शब्दयात्रा प्रकाशनले लेखक, बैङ्कर तथा कानुन व्यवसायी स्वयम्भू शाक्यद्वारा लिखित ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ पुस्तक यही भदौ १३ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिने समारोहमा सार्वजनिक गर्ने भएको छ । समारोह दिउँसो १२ः३० बजे प्रारम्भ हुनेछ ।