admin

About the author

कानुनी सल्लाहकारमा हरिप्रसाद ढुङ्गेल

शब्दयात्रा प्रकाशनको अवैतनिक कानुनी सल्लाहकारको जिम्मेवारी अधिवक्ता हरिप्रसाद ढुङ्गेलले सम्हाल्ने हुनुभएको छ । बनेपा नगरपालिका क्षेत्रको भीमसेनपाटी (हाल भैँसेपाटी) निवासी श्री ढुङ्गेल हाल बन्द...

‘शब्दसंवाद’ मा कृष्णमणि कुइँकेल

हरेक शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा शब्दयात्रा प्रकाशनबाट आयोजना गरिने साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को सत्रौँ शृङ्खलामा गत २०७४ साल जेठ १९ गते शब्दयात्रा...

राजनीतिक शब्दको यात्रामा

नेपालको राजनीतिक वृत्तमा देखापरेका परिवर्तनहरूले शब्द र भाषा अनि तिनीहरूका अर्थगौरव र शिल्पसौन्दर्यलाई पनि आफ्नो प्रभावक्षेत्रभित्र पारिरहेका छन् । त्यसले गर्दा लेखन, सम्पादन, पत्रकारिता,...

हार्दिक बधाई

शब्दयात्रा प्रकाशनका सहृदयी मित्र चन्द्रबहादुर खड्का बनेपा नगरपालिका वडा नं. १० को वडाअध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं । शब्दयात्रा प्रकाशन परिवार

‘शब्दसंवाद’ मा विष्णुहरि तिमल्सिना

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को सोह«ौँ शृङ्खलामा समाजसेवी विष्णुहरि तिमल्सिनाले प्रमुख वक्ताका रूपमा आफ्ना अनुभवहरू प्रस्तुत गर्नुभयो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा...

अनि बनेपा तीर्थस्थलजस्तै बन्नेछ

बनेपा नगरपालिकाको उपप्रमुखका रूपमा निर्वाचित भई पदभार ग्रहण गरिसकेपछिको मेरा लागि यो पहिलो औपचारिक सार्वजनिक कार्यक्रम हो । शब्दयात्रा प्रकाशनले मलाई विशिष्ट अतिथिका रूपमा...

मैले के गरें ?

मैले लामो समय प्रहरी सेवामा बिताएँ । सेवाबाट अवकाश पाएपछि सामाजिक कार्यमा संलग्न बनेँ । त्यस क्रममा म विभिन्न संस्थाहरूमा आबद्ध भएँ र गोसाइँस्थान...

खुसी पनि, पश्चात्ताप पनि

मैले आफूले जान्दादेखिका तीता–मीठा अनुभव र घटनाहरू समेटेर लेखिएको ‘फालिकोटको फाली’ नामक स्मृति र कृतिको पाण्डुलिपि शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री अधिकारीलाई हस्तान्तरण गरेको...

यस्ता छन् पुस्तकहरू

शब्दयात्रा प्रकाशनले सार्वजनिक गराएका चारवटा पुस्तकहरूको चिनारी गराइदिन मलाई आग्रह गरिएको छ । त्यसैले म त्यही विषयमा केन्द्रित हुन चाहन्छु । परिचयका लागि मलाई जिम्मा...

यसरी छानियो प्रतिभा

शब्दयात्रा प्रकाशनले हरेक वर्षको जेठ महिनामा समर्पण गर्नुपर्ने शब्दयात्रा राष्ट्रझङ्कार सम्मान, नन्दिकेश्वर अधिकारी शोध सम्मान, शब्दयात्रा सिर्जना सम्मान र प्रशासनिक महिला प्रतिभा सम्मानका लागि...

मेरा तर्फबाट एक लाख

गरिमामय समारोहको सभापतित्व ग्रहण गर्न शब्दयात्रा प्रकाशनका अध्यक्ष साहित्यकार श्री हरि मञ्जुश्रीले मलाई आग्रह गर्नुभएकोमा म गौरवान्वित भएको महसुस गरेको छु । यसका लागि...

अक्षरसेवीको हितका लागि

शब्दयात्रा प्रकाशनबाट हरेक वर्षको जेठ, भदौ, मङ्सिर र फागुन महिनामा किरीट, अभिवन्दनापत्र, उपहार र ५ हजार रुपियाँसहित ४–४ विधाका सम्मान समर्पण गरिन्छन् । जेठमा...

Categories

spot_img