हरि मञ्जुश्रीद्वारा लिखित तथा बी क्रिएसन इन्टरनेसनलद्वारा उत्पादित ‘कस्तो होला मेरी आमा भन्दै रुन पाए’ र ‘आँशुका थोपाहरूको सँगालो’ बोलका दुई गीत अमृत अधिकारीले...
संसारमा कीर्ति छ धेर ठूलो
कीर्तिविना बन्दछ जीव लुलो
संसार छोडे पनि हेर क्वै दिन
आउनेछ यौटा जनतन्त्रको दिन
— प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी
(शब्दयात्रा प्रकाशनबाट उहाँकै सालिक राख्न लागिएको हो ।)