Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

शब्दयात्रा प्रकाशनमा दुई गीत प्रस्तुत

हरि मञ्जुश्रीद्वारा लिखित तथा बी क्रिएसन इन्टरनेसनलद्वारा उत्पादित ‘कस्तो होला मेरी आमा भन्दै रुन पाए’ र ‘आँशुका थोपाहरूको सँगालो’ बोलका दुई गीत अमृत अधिकारीले...
HomeActivitiesशब्दयात्राले ‘अभियान’ निकाल्दै

शब्दयात्राले ‘अभियान’ निकाल्दै

शब्दयात्रा प्रकाशनको ८६ औँ प्रकाशनपुष्पका रूपमा ‘अभियान’ नामक नाट्यकृति प्रकाशित हुन लागेको छ । युवा साहित्यकर्मी टेकलाल भारती ‘आदर्श’ द्वारा लिखित उक्त पुस्तक कृतिकारको पाँचौँ कृति हो ।
विगत ४ वर्षअघिदेखि हरेक वर्ष टेकलाल भारती ‘आदर्श’ ले लेखेको एउटा पुस्तक शब्दयात्रा प्रकाशनले प्रकाशन गरिदिँदै आएको छ ।