admin

About the author

‘शब्दसंवाद’ मा डा. नवराज खतिवडा

शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को अट्ठाइसौँ शृङ्खलाको प्रमुख वक्ताका रूपमा काठमाडौँ विश्वविद्यालय वातावरण विभागका सहप्राध्यापक डा. नवराज खतिवडा प्रस्तुत हुनुभयो...

सकुल, पदम र निर्मलाको मनोनयन

शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठानको संरचना निर्माण समितिमा शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्यहरूमध्येबाट सकुल थापा, कार्यक्रम सञ्चालकहरूमध्येबाट पदमनाथ ढुङ्गाना र सम्मानकोषका दाताहरूमध्येबाट निर्मलाकुमारी यगोल श्रेष्ठलाई सदस्य...

पुरुषोत्तम सापकोटा, प्रेम कैदी, वसन्त चित्रकार र दायित्वलाई सम्मान गरिने

शब्दयात्रा प्रकाशनले आध्यात्मिक पत्रकारिता सम्मानबाट पुरुषोत्तम सापकोटालाई, नेपालभूमि स्तम्भकार सम्मानबाट प्रेम कैदीलाई, फोटो पत्रकारिता सम्मानबाट वसन्त चित्रकारलाई र साहित्यिक पत्रिका सम्मानबाट दायित्व (द्वैमासिक) लाई...

शब्दयात्राबाट ‘कल्याणं ब्रुवन्तु’

शब्दयात्रा प्रकाशनको ८९ औँ प्रकाशनपुष्पका रूपमा कवि कल्याण लम्सालद्वारा लिखित तेस्रो कवितासङ्ग्रह ‘कल्याणं ब्रुवन्तु’ प्रकाशन हुन लागेको छ । यसअघि कल्याण लम्सालका दुई कवितासङ्ग्रह...

‘माधुरी आचार्य’ भदौमा आउने

शब्दयात्रा प्रकाशनको ८८ औँ प्रकाशनपुष्पका रूपमा ‘माधुरी आचार्य’ नामको लघु–उपन्यास यही भदौ महिनाको दोस्रो सातादेखि पाठकवर्गको हातमा आउने भएको छ । शब्दयात्रा प्रकाशनका जग्गादाता...

‘शब्दसंवाद’ मा पूर्णबहादुर कर्माचार्य

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को २७ औँ शृङ्खला गत २०७४ साउन २७ गते अपराह्न ४ बजे शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो...

निर्माण समितिमा मनोनयन

शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठानको संरचना निर्माण समितिमा जग्गादाता कृष्णमणि कुइँकेललाई मनोनयन गर्नुभएको छ । आवश्यकताअनुसार बाँकी सदस्यहरूको मनोनयन पछि गरिने...

एकजनाको सालिक थप

शब्दयात्रा प्रकाशनले नेपालका चारजना शीर्ष व्यक्तित्वको सालिक बनेपाको कृष्ण–गीता परिसरमा स्थापना गर्न लागेकोमा एकजनाको सालिक थप गरेर पाँचजनाको सालिक स्थापना गर्ने भएको छ । विज्ञान–प्रविधि...

शब्दयात्राको कार्यालय सारिने

शब्दयात्रा प्रकाशनको कार्यालय आगामी भदौ महिनादेखि नीलकण्ठेश्वर महादेव मन्दिर परिसरमा निर्मित भवनमा रहने भएको छ । शब्दयात्रा प्रकाशन र नीलकण्ठेश्वरधाम संरक्षण समितिका बीचमा भएको...

शब्दयात्रालाई एक लाख पन्ध्र हजार

काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलबाट कवितासङ्ग्रहको प्रकाशन गर्ने प्रथम कवयित्री सुश्री निर्मलाकुमारी यगोल श्रेष्ठले शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष शिक्षक–शिक्षिकालाई सम्मान गर्न अक्षयकोष राख्ने प्रयोजनका लागि शब्दयात्रा...

‘शब्दसंवाद’ मा फेरि तुतुकाजी

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को छब्बीसौँ शृङ्खलामा आध्यात्मिक लेखक तुतुकाजी प्रणामी श्रेष्ठ प्रमुख वक्ताका रूपमा रहनुभयो । यस कार्यक्रमको पहिलो...

सालिकहरूको शिलान्यास सम्पन्न

शब्दयात्रा प्रकाशनको आयोजनामा गत २०७४ साउन १८ गते बुधबार काभ्रे बनेपाको कृष्ण–गीता परिसरमा नेपालका मूर्धन्य साधकहरूको सालिक स्थापना गर्नका लागि शिलान्यास कार्य सम्पन्न गरियो...

Categories

spot_img