Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivities‘शैक्षिक शिरोभूषण’ प्रकाशन गरिने

‘शैक्षिक शिरोभूषण’ प्रकाशन गरिने

शब्दयात्रा प्रकाशनका अभिभावक तथा काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति नेपालका शैक्षिक शिरोभूषण डा. सुरेशराज शर्माको जीवनीलाई आधारभूमि बनाएर कवि श्रीधर प्याकु¥यालद्वारा लिखित लघुकाव्य ‘शैक्षिक शिरोभूषण’ शब्दयात्रा प्रकाशनले प्रकाशन गर्ने भएको छ ।
श्रीधर प्याकु¥यालले यसअघि पनि ‘डा. सुरेशराज शर्मा’ नामक लघुकाव्य लेख्नुभएको थियो र उक्त लघुकाव्य शब्दयात्रा प्रकाशनबाट नै प्रकाशित भएको थियो ।