Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivities‘गीता–माली’ फेरि छापिँदै

‘गीता–माली’ फेरि छापिँदै

शब्दयात्रा प्रकाशनबाट ‘गीता–माली’ पुस्तकको दोस्रो संस्करण प्रकाशन हुने भएको छ । उक्त कृति मुक्ति शर्मा बाबाबाट श्रीमद्भगवद्गीताको कवितात्मक अनुवाद गरी तयार पारिएको हो ।
उक्त पुस्तकको पहिलो संस्करण शब्दयात्रा प्रकाशनको पन्ध्रौँ प्रकाशनपुष्पका गत २०६९ सालको साउन महिनामा प्रकाशित भएको थियो ।