Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

‘वैदिक सम्पदाको विश्वव्यापिता’ सार्वजनिक

हरि मञ्जुश्रीद्वारा लिखित ‘वैदिक सम्पदाको विश्वव्यापिता’ नामक पुस्तक आज असोज १७ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ । शिक्षासेवीद्वय पूर्णबहादुर...
HomeActivitiesहार्दिक बधाई

हार्दिक बधाई

यस संस्थाद्वारा संस्थापित देवीप्रसाद सापकोटा आमसञ्चार सम्मानबाट २०७० सालमा सम्मानित भैरव रिसाल डा. यादवप्रसाद पन्त रिसर्च एन्ड डेभलपमेन्ट फाउन्डेसनबाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार