Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesसालिकका लागि ५० हजार

सालिकका लागि ५० हजार

शब्दयात्रा प्रकाशनले बनेपामा स्थापना गर्न लागेको सालिकका लागि देवीप्रसाद सापकोटा स्मृति प्रतिष्ठानका तर्फबाट ५० हजार रुपियाँ भुक्तानी गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष सुनील सापकोटाले विभिन्न व्यक्तिहरूबाट अर्थसङ्कलन गरी सालिक निर्मातालाई उक्त रकम भुक्तानी गरिदिनुभएको हो ।