admin

About the author

सम्मानका लागि १ लाख ११ हजार

शब्दयात्रा प्रकाशनले हरेक वर्षको मङ्सिर महिनामा शब्दयात्रा अनुसन्धान सम्मान समर्पण गर्ने गरेकोमा यस वर्षदेखि उक्त सम्मानको आर्थिक व्यवस्थापन अन्वेषक तथा शिक्षासेवी राजेन्द्र विरहीले बहन...

दसैंको अवसरमा जलपान

दसैँ, तिहार, छठ र नेपाल सम्वत् ११३८ का अवसरमा शब्दयात्रा प्रकाशन, नीलकण्ठेश्वरधाम संरक्षण समिति र गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिको संयुक्त आयोजनामा शब्दयात्रा प्रकाशनको...

हार्दिक बधाई

काठमाडौँ विश्वविद्यालयमा शब्दयात्रा प्रकाशनको सम्मानित व्यक्तित्व चयन समितिका सदस्य सम्बोजन लिम्बू (सोह«ौँ समिति) र डा. सरस्वती आचार्य (सत्रौँ समिति) असिस्टेन्ट प्रोफेसर तथा भरतकुमार श्रेष्ठ...

हार्दिक शब्दश्रद्धा

‘ठाडोभाका गायन शिरोमणि’ उपाधिबाट विभूषित एवं ‘भेडीखर्के साइँला’ उपनामबाट सुपरिचित लोकगायक दीर्घराज अधिकारीको निधनबाट नेपाली लोकसङ्गीत क्षेत्रमा अपूरणीय क्षति भएको छ । उहाँप्रति हार्दिक...

हार्दिक अनुरोध

दसैं, तिहार, छठ र नेपाल सम्वत्को अवसरमा शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम निम्नलिखित स्थान, मिति र समयमा आयोजना गरिएको हुनाले उपस्थितिका लागि हार्दिक अनुरोध...

‘शब्दसंवाद’ अब असोज २७ गते

शब्दयात्रा प्रकाशनको साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ दसैँका कारणले केही समयसम्म स्थगित गरिने भएको छ । शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्माले दिनुभएको जानकारीअनुसार आगामी असोज...

‘शब्दसंवाद’ मा दिवाकर जङ्गम

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को एकतीसौँ शृङ्खला गत २०७४ भदौ ३० गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । पदमनाथ...

शब्दयात्रामा अधिकारी वंश प्रतिष्ठान

शब्दयात्रा प्रकाशनको निमन्त्रणामा कश्यपगोत्रीय अधिकारी वंश प्रतिष्ठानका तर्फबाट शिक्षासेवी तथा अन्वेषक राजेन्द्र विरही अधिकारी र गोविन्द अधिकारीले शब्दयात्रा प्रकाशनको कार्यालय, शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठानको...

शब्दयात्रामा नरेन्द्रबहादुर श्रेष्ठ

प्रसिद्ध साहित्यकार, चित्रकार तथा नेपालका एक मात्र जराकलाकार नरेन्द्रबहादुर श्रेष्ठलाई गत २०७४ साल भदौ ३१ गते शनिबार शब्दयात्रा प्रकाशनमा स्वागत गरियो । उहाँलाई शब्दयात्रा प्रकाशनका...

शब्दयात्रामा षडानन्द प्रतिष्ठान

शब्दयात्रा प्रकाशनको निमन्त्रणामा षडानन्द स्मृति प्रतिष्ठानको कार्यसमितिले शब्दयात्रा प्रकाशनको कार्यालय, शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठानको संरचना निर्माणस्थल, नीलकण्ठेश्वरधाम तथा नैमिषारण्य क्षेत्रको अवलोकन भ्रमण ग¥यो ।...

‘शब्दसंवाद’ मा दण्डपाणि अधिकारी

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को तीसौँ शृङ्खला गत २०७४ साल भदौ २३ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो ।...

सालिकका लागि आर्थिक सहयोग

काभ्रेको बनेपामा शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठानको संरचना निर्माण गर्ने कार्यक्रमअन्तर्गत विभिन्न पाँचजना शब्दसाधकहरूको सालिक निर्माण र स्थापना गर्न लागिएपछि त्यसका लागि जनसहभागिता जुट्तै गएको...

Categories

spot_img