Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesशब्दयात्राबाट सम्मानस्तम्भ निर्माण

शब्दयात्राबाट सम्मानस्तम्भ निर्माण

शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा सामाजिक जागरण सम्मान’ बाट सम्मानित अग्रज समाजसेवी बेलप्रसाद श्रेष्ठको सम्मानस्वरूप होटल हिमालयन होराइजनको परिसरमा ‘बेलप्रसाद श्रेष्ठ सम्मानस्तम्भ’ को निर्माण गरेको छ ।
गत २०७४ कार्तिक २९ गते बुधबार शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले उक्त स्तम्भको उद्घाटन गर्नुभयो ।