admin

About the author

‘शब्दसंवाद’ मा डा. गोपाल पौड्याल

शब्दयात्रा प्रकाशनद्वारा आयोजना गर्ने गरिएको प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ५३ औँ शृङ्खला गत २०७५ साल साउन ४ गते शुक्रबार सम्पन्न भयो । शब्दयात्रा...

शब्दयात्रामा कवि–कलाकारलाई स्वागत

शब्दयात्रा प्रकाशनको बनेपा नीलकण्ठेश्वर परिसरको अवलोकनार्थ काठमाडौँबाट आउनुभएका कवि–कलाकारहरूलाई संस्थाका अध्यक्ष हरि मञ्जुश्रीले संस्थाको कार्यालयमा हार्दिक स्वागत गर्नुभयो । उहाँले आगन्तुकहरूलाई शब्दयात्रा प्रकाशनको उद्देश्यबारे...

सालिकका लागि आर्थिक सहयोग

शब्दयात्रा प्रकाशनले काभ्रेको बनेपामा स्थापना गर्न लागेको पाँचजना वाङ्मयसेवीहरूको सालिकका लागि कल्याण लम्साल (काठमाडौँ) ले पाँच हजार एक सय रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ...

हार्दिक बधाई

शब्दयात्रा प्रकाशनका शुभचिन्तक तथा सहकर्मी श्रीओम श्रेष्ठ ‘रोदन’ गोरखापत्र दैनिकको प्रधान सम्पादक नियुक्त हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं । शब्दयात्रा प्रकाशन परिवार

हार्दिक श्रद्धासुमन

शब्दयात्रा प्रकाशन सम्मानित व्यक्तित्व चयन समिति (सत्रौं) का सदस्य शिवनाथ मैनालीका पिता फूलप्रसाद मैनालीको देहावसान भएको हुँदा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकविह्वल परिवारजनमा...

हार्दिक बधाई

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित शब्दयात्रा बालसाहित्य सम्मानद्वारा सम्मानित अग्रज बालसाहित्यकार श्यामदास वैष्णव २०७५ साल असार २४ गते आइतबार साहित्यकार कृष्णप्रसाद पराजुलीको ८४ औँ जन्मजयन्तीको उपलक्ष्यमा...

साउन ४ गते शब्दयात्रामा

शब्दयात्रा प्रकाशनको कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को दोस्रो चरणअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाका प्रतिभाशाली व्यक्तित्व काव्यकार, अन्वेषक तथा लेखक डा. गोपाल पौड्याल ‘मन्डने’ को एकल कविता वाचन...

शब्दयात्रामा एकल कविता वाचन हुने

शब्दयात्रा प्रकाशनको आयोजनामा आगामी साउन महिनाको पहिलो सातादेखि नियमित रूपमा सञ्चालन हुने साप्ताहिक प्रवचन कार्यक्रमअन्तर्गत पहिलोपटक साउन ४ गते बुधबार कवि डा. गोपाल पौड्याल...

‘अक्षरहरूको बिस्कुन’ माथि छलफल

डा. हेमराज काफ्लेद्वारा लिखित र शब्दयात्रा प्रकाशनबाट प्रकाशित कवितासङ्ग्रह ‘अक्षरहरूको बिस्कुन’ माथि छलफल कार्यक्रमको आयोजना गरियो । काठमाडौँ विश्वविद्यालय केन्द्रीय क्याम्पसमा विश्वविद्यालयको मानविकी तथा...

हार्दिक बधाई

शब्दयात्रा प्रकाशनका शुभचिन्तक तथा यस संस्थाको कार्यक्रममा विशिष्ट अतिथिका रूपमा समुपस्थित डा. विष्णुराज आत्रेय ‘लाटो साथी’ २०७५ सालको ‘जयतु संस्कृतम् पुरस्कार’ बाट पुरस्कृत हुनुभएकोमा...

‘कर्मयोद्धासँग शब्दसंवाद’ फेरि

शब्दयात्रा प्रकाशनको साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को दोस्रो चरण प्रारम्भ हुने भएको छ । आगामी साउनको पहिलो शुक्रबारदेखि उक्त कार्यक्रम प्रारम्भ हुने भएको...

शब्दयात्राले घरजग्गा भोग गरोस्

शब्दयात्रा प्रकाशनका कार्यक्रमहरू देखेर म अत्यन्त प्रभावित बनेको छु । यस संस्थाका कार्यक्रमहरू धेरै छन् । अधिकांश कार्यक्रममा मेरो पनि सहभागिता रहने गरेको छ...

Categories

spot_img