शब्दयात्रा प्रकाशनका शुभेच्छुक एवं सहकर्मी मित्र राधेश्याम लेकाली अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमिति (२०१८ — २०२०) को निर्वाचनमा अध्यक्ष पदमा विजयी हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार
अक्षरधाम, बनेपा, काभ्रेपलाञ्चोक