१. कार्यक्रम सञ्चालन ः शारदाप्रसाद शर्मा (महाप्रबन्धक ः शब्दयात्रा प्रकाशन) । २. ब्याच अर्पण ः शब्दयात्रा पाठक समाजका सदस्य मनकुमारी दाहाल र शब्दयात्रा सम्मान...
(१)
श्रीमती उर्मिला श्रेष्ठ ‘भोजपुरे’ द्वारा व्यवस्थापित
शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान, २०७५
प्रशासनिक क्षेत्रबाट नेपालको पहिलो महिला महाप्रबन्धक, विभिन्न कृतिको सिर्जनाबाट साहित्यसेवी तथा विभिन्न सामाजिक संस्थाको...
आज सार्वजनिक गरिएका पुस्तकहरूका बारेमा चिनारी गराइदिन मलाई आग्रह गरिएको छ । त्यसैले म त्यही विषयमा केन्द्रित हुन चाहन्छु ।
आज सार्वजनिक गरिएको पहिलो पुस्तक...
शब्दयात्रा प्रकाशनले हरेक वर्षको जेठ महिनामा समर्पण गर्ने गरेको प्रशासनिक महिला प्रतिभा सम्मान, राष्ट्रझङ्कार सम्मान, सिर्जना सम्मान, नन्दिकेश्वर अधिकारी शोध सम्मान, सामाजिक जागरण सम्मान...
हाम्रो निमन्त्रणालाई स्वीकार गरेर यस समारोहमा उपस्थित हुनुभएका सबै महानुभावहरूमा शब्दयात्रा प्रकाशनका तर्फबाट र व्यक्तिगत रूपबाट पनि म हार्दिक स्वागत गर्न चाहन्छु ।
शब्दयात्रा प्रकाशनको...
शब्दयात्रा प्रकाशनले २०७५ सालको पहिलो कार्यक्रममा ६ विधाका सम्मान समर्पण गरी ३ वटा पुस्तक सार्वजनिक ग¥यो । यीसमेत शब्दयात्रा प्रकाशनले हरेक वर्ष समर्पण गर्ने...
सावित्री जङ्गम थापा
भक्तपुरमा २००१ सालमा जन्मिएर स्नातकोत्तर तहसम्मको शिक्षा पूरा गरी पाँच दशकभन्दा बढी समय सामाजिक क्षेत्रमा योगदान गर्नुभएकी सावित्री जङ्गम थापा लेखन क्षेत्रमा...
नेपालको पहिलो महिला महाप्रबन्धक श्रीमती सावित्री जङ्गम थापा
(उर्मिला श्रेष्ठ भोजपुरेद्वारा व्यवस्थापित शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मानबाट सम्मानित)
नेपालका एक मात्र जराकलाकार श्री नरेन्द्रबहादुर श्रेष्ठ
(कृष्णहरि मैनालीद्वारा...
कश्यपगोत्रीय अधिकारी वंश प्रतिष्ठानको छैटौँ महाधिवेशनबाट सर्वसम्मत रूपमा केन्द्रीय कोषाध्यक्ष पद सम्हाल्ने अवसर पाउनुभएकोमा निमेष अधिकारीप्रति हार्दिक बधाई ज्ञापन गर्दछौं ।
गीता मञ्जुश्री ÷ हरि...
प्रमुख अतिथि कान्ता भट्टराई
नाम ः कान्ता भट्टराई
स्थायी ठेगाना ः लामिडाँडा – ८, खोटाङ
बसोवास ः काठमाडौं महानगरपालिका – ३२, अनामनगर, काठमाडौं
पद ः पूर्वराज्यमन्त्री महिला, बालबालिका...
शब्दयात्रा प्रकाशनका मार्गदर्शक डा. सुरेशराज शर्मा ‘कुलचन्द्र कोइराला समाजसेवा सम्मान’ बाट र शब्दयात्रा कविता–काव्य सम्मानबाट सम्मानित आधुनिक आशुकवि रमेश खकुरेल ‘कुलचन्द्र कोइराला राष्ट्रिय पुरस्कार’...