साहित्यकारद्वय ज्ञान उदास र प्रेमा उदासले आफूले उपहार पाएर तथा खरिद गरेर निजी सङ्कलनमा राखेका महत्त्वपूर्ण र दुर्लभ पुस्तकहरू शब्दयात्रा प्रकाशन पुस्तकालयलाई उपहारस्वरूप प्रदान...
भक्तपुर जिल्लाको बागमती फार्मेसीले शब्दयात्रा प्रकाशनको आजीवन सदस्यताको प्रमाणपत्र लिएका व्यक्तिहरूका लागि चिकित्सकीय परीक्षण निःशुल्क गरिदिने भएको छ । यसै गरी शब्दयात्रा प्रकाशनको सम्पर्क...
शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित दुई पुस्तक सार्वजनिक गरिएका छन् । सार्वजनिक गरिएका पुस्तकहरूमा कवि पदम दाहालद्वारा लिखित कवितासङ्ग्रह ‘श्वेताम्बरी’ र कृष्णप्रसाद भट्टराईद्वारा लिखित ‘विकसित नेपाल...
शब्दयात्रा प्रकाशनको आयोजनामा यही २०७८ साल पुस २४ गते शनिबार विशेष साहित्यिक कार्यक्रमको आयोजना गरियो । माननीय प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको प्रमुख आतिथ्यमा...
माननीय प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले शब्दयात्रा प्रकाशनद्वारा निर्मित शब्दसाधकका सालिकहरू, शब्दयात्रा स्तम्भ, शब्दयात्रा शारदा मन्दिर, शब्दयात्रा प्रकाशन पुस्तकालय, शब्दयात्रा प्रकाशनको कार्यालय आदिको अवलोकन...
शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रको आयोजनामा भएको ‘कर्मयोद्धासँग शब्दसंवाद’ नामक साप्ताहिक प्रवचन कार्यक्रममा अग्रज नियात्राकार पोष चापागाईंले नियात्रा साहित्यमा हुनुपर्ने तत्त्वहरूका विषयमा प्रवचन गर्नुभयो...
शब्दयात्रा प्रकाशनले २०७८ सालको दोस्रो चरणको सम्मान समर्पण समारोहमा सम्मान समर्पण गर्नका लागि विभिन्न नौ विधाका राष्ट्रिय व्यक्तित्वहरूको नाउँ चयन गर्न आध्यात्मिक लेखक उद्धवप्रसाद...
शब्दयात्रा प्रकाशनले आफ्नो १ सय ६५ औँ प्रकाशनपुष्पका रूपमा प्रकाशित ‘जनताका साथी’ नामक शशिधर तिमिल्सिना स्मृतिग्रन्थलाई सार्वजनिक गराएको छ । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष...
पूर्वमन्त्री, राजनीतिज्ञ, सहकारीविज्ञ तथा लेखक केशव बडालले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि आफूले लेखेका केही पुस्तकहरू उपहारस्वरूप प्रदान गर्नुभएको छ । ती पुस्तकहरू पुस्तकालयका तर्फबाट...
शब्दयात्रा प्रकाशनले यसै वर्षदेखि शारीरिक रूपमा विकलाङ्ग र आर्थिक रूपमा कमजोर रहेका जेहेन्दार एकजना विद्यार्थीलाई ‘भूप–मुक्ति विकलाङ्ग छात्रवृत्ति’ प्रदान गर्ने भएको हुँदा उपयुक्त छात्रा...
काभ्रेपलान्चोक जिल्लामा जन्मेर आफ्नै जिल्लामा ११ अथवा १२ कक्षामा पत्रकारिता मूल विषय लिई अध्ययन गर्ने गरिब तथा जेहेन्दार एक छात्रालाई शब्दयात्रा प्रकाशनले हरेक वर्ष...