भोजपुरे साहित्यकार माधवप्रसाद चापागाईंले लेख्नुभएको तेस्रो किताबका रूपमा कथा र कविताको सङ्ग्रह शब्दयात्रा प्रकाशनबाट छाप्न थालिएको छ । द्रोणप्रसाद श्रेष्ठ ‘मुन्डाघरे’ को मन्तव्य रहेको...
शब्दयात्रा प्रकाशनबाट २०७९ सालको पहिलो चरणमा समर्पण गरिने निम्नलिखित सम्मानका लागि उपयुक्त व्यक्ति वा संस्थाको नाउँ र योगदानको विवरण यही जेठ १० गतेभित्र [email protected]...
साहित्यकार भानुभक्त कुभिन्डेलीसँग भोजपुरको दाँवामा हाम्रो भेट भो । उहाँको स्वागत–सत्कार र स्नेहले हामीलाई भिजायो । उहाँले आदरपूर्वक आफ्ना पुस्तकहरू उपहारस्वरूप दिनुभो — इन्द्रेनीका...
शब्दयात्रा प्रकाशनको भ्रमण टोली पूर्वी नेपालका विभिन्न जिल्लाहरूको वाङ्मयिक भ्रमण गरी काभ्रेपलान्चोकमा फर्केको छ । सिन्धुली, ओखलढुङ्गा, खोटाङ, भोजपुर, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी र...
शब्दयात्रा प्रकाशनबाट गीतकार लीलादेवी श्रेष्ठद्वारा लिखित नाट्यकृति ‘अठोट’ प्रकाशन हुने भएको छ । ‘अठोट’ लाई आगामी जेठ महिनामा सार्वजनिक गरिने लक्ष्य राखिएको छ ।...
शिक्षासेवी रामप्रसाद अधिकारीको सम्मानमा जनस्तरबाट अभिनन्दनग्रन्थ प्रकाशन गरिने भएको छ । त्यस कार्यका लागि शब्दयात्रा प्रकाशनसँग आबद्ध व्यक्तिहरू सम्मिलित नौ सदस्यीय ‘शिक्षासेवी रामप्रसाद अधिकारी...
शब्दयात्रा कविता–काव्य सम्मानद्वारा सम्मानित व्यक्तित्व डा. ओमवीरसिंह बस्न्यात दिवङ्गत हुनुभएको समाचार सुनेर हामी व्यथित बनेका छौँ र उहाँको आत्मा परमात्मामा समाहित होस् भन्ने कामना...
शब्दयात्रा प्रकाशनले २०७८ सालको दोस्रो चरणको सम्मान कार्यक्रम यही चैत २६ गते शनिबार बनेपामा सम्पन्न गरेको छ । नेपालका प्रसिद्ध विद्वान् लेखक डा. शास्त्रदत्त...
नियात्राकार पोष चापागाईंको ११ औँ नियात्राकृति ‘आनन्द’ (यात्रा र अनुभूति) धमाधम छापिँदैछ । अब केही दिनमै पढ्न पाइन्छ । डा. गोविन्दराज भट्टराईले लेख्नुभएको छ...
बनेपा — ६ मा रहेको शब्दयात्रा शारदा मन्दिरको छेउमा राधाकृष्णको मन्दिर निर्माण गर्नका लागि ‘तरुण’ (राष्ट्रिय साप्ताहिक पत्रिका) का सम्पादक तथा ‘तरुण खबर’ (डिजिटल...