Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

‘वैदिक सम्पदाको विश्वव्यापिता’ सार्वजनिक

हरि मञ्जुश्रीद्वारा लिखित ‘वैदिक सम्पदाको विश्वव्यापिता’ नामक पुस्तक आज असोज १७ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ । शिक्षासेवीद्वय पूर्णबहादुर...
HomeActivitiesसम्मानका लागि नाउँ पठाइदिन अनुरोध

सम्मानका लागि नाउँ पठाइदिन अनुरोध

शब्दयात्रा प्रकाशनबाट २०७९ सालको पहिलो चरणमा समर्पण गरिने निम्नलिखित सम्मानका लागि उपयुक्त व्यक्ति वा संस्थाको नाउँ र योगदानको विवरण यही जेठ १० गतेभित्र sypublication@gmail.com मा उपलब्ध गराइदिन अनुरोध छ — १. दानशीलता सम्मान, २. प्रशासनिक महिला प्रतिभा सम्मान, ३. सामाजिक जागरण सम्मान, ४. शिक्षा सम्मान, ५. विज्ञान–प्रविधि सम्मान, ६. स्तम्भकार सम्मान, ७. राष्ट्रझङ्कार सम्मान, ८. शिक्षक सम्मान, ९. नन्दिकेश्वर अधिकारी शोध सम्मान, १०. आयुर्वेद सम्मान ।