Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesकृतज्ञता कुभिन्डेलीप्रति

कृतज्ञता कुभिन्डेलीप्रति

साहित्यकार भानुभक्त कुभिन्डेलीसँग भोजपुरको दाँवामा हाम्रो भेट भो । उहाँको स्वागत–सत्कार र स्नेहले हामीलाई भिजायो । उहाँले आदरपूर्वक आफ्ना पुस्तकहरू उपहारस्वरूप दिनुभो — इन्द्रेनीका रङ्गहरू (निबन्धसङ्ग्रह र अरू), भूतको राज्य (कथासङ्ग्रह), नेता प्राकाम्य ((छन्दोबद्ध कवितासङ्ग्रह), काँडाभित्रको यात्रा (उपन्यास), राधा समाधि (महाकाव्य), संस्मरणका क्षणहरू (संस्मरणसङ्ग्रह, भाग एक), महागुरु बलराम (काव्य) र Sighs of Separation (A Collection of Stories) । शब्दयात्रा प्रकाशनबाट वाङ्मयिक भ्रमणमा गएको टोली उहाँप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।