Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivitiesशब्दयात्रा प्रकाशनबाट हिरण्यकुमारी पाठकको यात्रासंस्मरण प्रकाशन हुँदै

शब्दयात्रा प्रकाशनबाट हिरण्यकुमारी पाठकको यात्रासंस्मरण प्रकाशन हुँदै

शब्दयात्रा प्रकाशनले नेपाली वाङ्मयसेवी हिरण्यकुमारी पाठकद्वारा लिखित यात्रासंस्मरणात्मक कृति प्रकाशन गर्ने भएको छ । उक्त कृतिमाथि डा. दामोदर पुडासैनी किशोर र प्रतीक ढकालले विवेचनात्मक भूमिका लेख्नुभएको छ ।