शब्दयात्रा प्रकाशनबाट ‘भरत’ नामक महाकाव्य प्रकाशित हुने भएको छ । महाकाव्यकार मनिराज जोशीले लेख्नुभएको यो महाकाव्य शब्दयात्रा प्रकाशनको १ सय ६२ औँ प्रकाशनपुष्प हो...
शब्दयात्रा प्रकाशनको सञ्चालक समिति पुनर्गठन गरिएको छ । सञ्चालक समितिका दुई सदस्य पद रिक्त हुन आएकाले शब्दयात्रा प्रकाशनका आजीवन सदस्यमध्येका केदारनाथ तिमल्सिना र अमृत...
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण शब्दयात्रा प्रकाशनले विगतका वर्षहरूमा जति काम गर्न सकेन । तैपनि २०७७ साल साउनदेखि २०७८ साल असारसम्म केही कामहरू...
शब्दयात्रा प्रकाशनले ‘संस्मरण र आत्मवृत्तान्त’ नामक पुस्तक प्रकाशन गर्ने भएको छ । बनेपाका हर्षनारायण कर्माचार्यले लेख्नुभएका फुटकर लेख–संस्मरणहरूको सङ्ग्रहका रूपमा रहेको उक्त पुस्तकमा जनमत...
शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले बीजक ग्रन्थको नेपाली अनुवाद गर्ने अनुवादक कवीर सम्प्रदायका नेपाली सन्त आज्ञासाहेब लीलाबहादुर थापाका विषयमा प्रवचन गर्नुभएको छ ।...
शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्रले हालसम्म गरेका गतिविधिहरू समेटेर पुस्तिका प्रकाशन गरेको छ । भक्तपुर सम्पर्क केन्द्रका सम्पूर्ण गतिविधिहरूको सङ्कलन कवि जीवनाथ अधिकारीले गर्नुभएको...
शब्दयात्रा प्रकाशनले शब्दयात्रा प्रकाशन पुस्तकालयलाई १०० भन्दा बढी पुस्तकहरू उपलब्ध गराउने विभिन्न महानुभावहरूलाई कृतज्ञतापत्र समर्पण गरेको छ । शिक्षासेवी रामप्रसाद अधिकारी र गीतिभास्कर मच्छेश्वर...
यही २०७८ साल असोज ९ गते शनिबार शब्दयात्रा प्रकाशनले दुईजना विशिष्ट व्यक्तित्वलाई पुरस्कार समर्पण गर्न पायो । कवि तथा पूर्वप्रशासक कृष्ण जोशीद्वारा व्यवस्थापित ‘शब्दयात्रा...
शब्दयात्रा प्रकाशनको काभ्रे सम्पर्क केन्द्र गठन भएको छ । पाँच सदस्यीय काभ्रे सम्पर्क केन्द्रमा शब्दयात्रा प्रकाशनका आजीवन सदस्यद्वय साधुराम गिरी र सहदीप पलान्चोके रहनुभएको...
शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्र र प्राञ्जल नेपालको संयुक्त आयोजना तथा छन्द कविता मञ्चको संयोजनमा चौथो नव कविता वाचन कार्यक्रम जुमका माध्यमबाट सम्पन्न भयो...
शब्दयात्रा प्रकाशनले २०७८ सालमा समर्पण गर्ने दुई पुरस्कार यही असोज ९ गते समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनको सभाकक्ष नीलकण्ठेश्वर बनेपामा स्वास्थ्य सुरक्षाका...