Monthly Archives: February, 2020

सम्मानपत्रमा के–के लेखियो ?

(१) श्री द्रोणप्रसाद श्रेष्ठद्वारा धर्मपत्नी मनका श्रेष्ठको स्मृतिमा व्यवस्थापित शब्दयात्रा महिला प्रतिभा सम्मान, २०७६ नेपाललगायत विभिन्न मुलुकहरूमा एकल चित्रकला प्रदर्शनी गर्दै नेपालको अनौपचारिक सांस्कृतिक दूत बनेर नेपाललाई...

शब्दयात्राले ग¥यो सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले गत माघ २५ गते शनिबार २०७६ सालको तेस्रो चरणको सम्मान नेपालका छजना राष्ट्रिय व्यक्तित्वलाई समर्पण ग¥यो । चित्रकलाकार तथा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति...

आभारको भार

शब्दयात्रा प्रकाशनले जनसमूहबाट ज्यादै स्नेह प्राप्त गरेको छ । यस संस्थाले आयोजना गरेका हरेक कार्यक्रमहरूमा प्राज्ञिक वर्ग र जनस्तर दुवैबाट पाउने गरेको आर्थिक, भौतिक,...

‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ मा २०७५ माघ १५ देखि २०७६ माघ १४ गतेसम्म लेखरचना उपलब्ध गराउने महानुभावहरू

(१) अजय अनुरागी ः (१) २०७६ असार २४, वर्ष ३७, अङ्क १२ (२) अजयशङ्कर नायक ः (१) २०७६ भदौ १०, वर्ष ३७, अङ्क १८ (३) अतहर...

२०७६ माघ २५ गते सम्मानित गरिने राष्ट्रिय व्यक्तित्व

१. रागिनी उपाध्याय : रागिनी उपाध्याय प्रसिद्ध चित्रकलाकार हुनुहुन्छ । काठमाडौँमा जन्मेकी उहाँ हाल भक्तपुरमा बसोवास गरिरहनुभएको छ । उहाँले भारतको लखनउबाट फाइन आर्ट्स् विषयमा...

शब्दयात्राबाट ‘पञ्चतन्त्र’ र ‘आफू अरूका लागि’

शब्दयात्रा प्रकाशनबाट श्रीधर प्याकु¥यालद्वारा अनूदित कृति ‘पञ्चतन्त्र (प्रथम तन्त्र ः मित्रभेद) र निर्मला श्रेष्ठद्वारा लिखित कृति ‘आफू अरूका लागि’ प्रकाशन गरिने भएको छ ।...

शब्दयात्रा पुस्तकालयका लागि पुस्तक उपहार

शब्दयात्रा प्रकाशनद्वारा बनेपाको नीलकण्ठेश्वरमा संस्थापित शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि भारतीय राजदूतावासले ४० हजार रुपियाँ पर्ने पुस्तकहरू प्रदान गर्ने भएको छ । भारतीय स्वतन्त्रता दिवसका अवसरमा...

Become a member

Get the best offers and updates relating to Liberty Case News.

Explore more

Read more

With each newly-published article, we explore more of what this planet has to offer us, and what we can offer it.