Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

केदार शाक्य र नीरा अधिकारीमा पुरस्कार समर्पण

शब्दयात्रा प्रकाशनले पत्रकार तथा लेखक केदार शाक्यमा ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार, २०८३’ र दृष्टिविहीन उपसचिव नीरा अधिकारीमा ‘शब्दयात्रा उर्मिला श्रेष्ठ प्रशासनिक...
HomeActivitiesशब्दयात्राबाट ‘पञ्चतन्त्र’ र ‘आफू अरूका लागि’

शब्दयात्राबाट ‘पञ्चतन्त्र’ र ‘आफू अरूका लागि’

शब्दयात्रा प्रकाशनबाट श्रीधर प्याकु¥यालद्वारा अनूदित कृति ‘पञ्चतन्त्र (प्रथम तन्त्र ः मित्रभेद) र निर्मला श्रेष्ठद्वारा लिखित कृति ‘आफू अरूका लागि’ प्रकाशन गरिने भएको छ । ‘पञ्चतन्त्र’ को प्रथम तन्त्र ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ मा धारावाहिक रूपमा प्रकाशित भइसकको छ । ‘आफू अरूका लागि’ चाहिँ स्मृतिनिबन्ध र निर्मला श्रेष्ठको प्रथम पुस्तक हो ।
यी दुवै पुस्तकहरू आगामी माघ २५ गते आयोजना गरिने सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहमा सार्वजनिक गरिनेछन् । यी पुस्तकहरूसमेत गरी शब्दयात्रा प्रकाशनबाट प्रकाशित पुस्तकहरूको सङ्ख्या १ सय ३६ पुगेको छ ।