Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesरिमाल र त्रिपाठीलाई हार्दिक बधाई

रिमाल र त्रिपाठीलाई हार्दिक बधाई

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा विज्ञान–प्रविधि सम्मान’ बाट सम्मानित इ. शङ्करनाथ रिमाल नइ कीर्तिनिधि पुरस्कार र ‘शब्दयात्रा समालोचना सम्मान’ बाट सम्मानित समालोचक डा. वासुदेव त्रिपाठी नइ ईश्वर बराल पुरस्कारबाट पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार