शब्दयात्रा प्रकाशन पुस्तकालय व्यवस्थापन समितिका सदस्य ज्यो. पंं. रमेश अधिकारीकी पूजनीया माता श्रीमती नानु अधिकारी (जन्म १९८९ चैत १९ गते, निधन २०७६ असोज २७...
शब्दयात्रा प्रकाशन पुस्तकालय व्यवस्थापन समितिका सदस्य ज्यो. पं. रमेश अधिकारीलाई मातृशोक परेको छ । उहाँकी माता नानु अधिकारीको गत असोज २७ गते सोमबार काठमाडौँमा...
शब्दयात्रा प्रकाशनको साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को १०० औँ शृङ्खला गत २०७६ साल कार्तिक १ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा गीतिभास्कर मच्छेश्वर सापकोटाको सभापतित्व...
शब्दयात्रा प्रकाशनले ओतबहादुर खड्काद्वारा अनूदित कृति ‘वेद के भन्छ ?’ प्रकाशन गरेको छ । उक्त कृति शब्दयात्रा प्रकाशनको १२७ औँ प्रकाशनपुष्प हो ।
शब्दयात्रा प्रकाशनको...
विराटनगरबाट बनेपा आएको एउटा टोलीले शब्दयात्रा प्रकाशन पुस्तकालयको अवलोकन ग¥यो । शब्दयात्रा प्रकाशनद्वारा स्थापित उक्त पुस्तकालयमा हाल करिब ७ हजार पुस्तकहरू रहेका छन् ।
कवि...
शब्दयात्रा प्रकाशन सम्मान्य व्यक्तित्व चयन समिति (११ औँ ) का सदस्य महेन्द्रकुमार निरौलाका पूजनीय पिता देवेन्द्रकुमार निरौलाको देहावसानबाट हामी पनि व्यथित बनेका छौँ ।...
काव्यकार मुक्ति शर्माद्वारा लिखित ‘पाण्डवायण’ नामक नव्यकाव्य प्रकाशन हुन लागेको छ । यसअघि उहाँको पुस्तक ‘गीता–माली’ शब्दयात्रा प्रकाशनबाट दुई संस्करण प्रकाशित भएको थियो ।
महाभारतको...
शब्दयात्रा प्रकाशनले आध्यात्मिक लेखक तुतुकाजी प्रणामी श्रेष्ठद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘तारतमरस’ नामक पुस्तकलाई इ. रोशन मञ्जुश्री अधिकारीको सक्रियतामा ‘इ–बुक’ का रूपमा तयार...
शब्दयात्रा प्रकाशनबाट पुस्तक प्रकाशन गराउनुभएका लेखकहरूले आफ्ना कृतिहरू वेबसाइटमा राख्न चाहनुभएको छ भने संस्थामा सम्पर्क राख्न अनुरोध छ ।
डा. इन्दुल केसी, कविप्रसाद प्याकु¥याल, पोष...
शब्दयात्रा प्रकाशनले २०७६ सालको आमसञ्चार सम्मानबाट ध्रुवहरि अधिकारी (ओखलढुङ्गा), शिक्षा सम्मानबाट डा. केदारनाथ श्रेष्ठ (ललितपुर), आध्यात्मिक पत्रकारिता सम्मानबाट भक्तिदर्शन टेलिभिजन (ललितपुर), साहित्यिक पत्रिका सम्मानबाट...
Become a member
Get the best offers and updates relating to Liberty Case News.