Monthly Archives: May, 2019

कर्मचारीको आवश्यकता

शब्दयात्रा प्रकाशनका लागि केही कर्मचारीको आवश्यकता परेकाले इच्छुक व्यक्तिहरूले शैक्षिक योग्यता, नागरिकता र छ भने अनुभवको प्रमाणपत्रको प्रतिलिपि संलग्न गरी निवेदन दिनुहोला । अन्तर्वार्ताका...

रोजगारीका लागि राम्रो मौका

— तपाईंले + २ उत्तीर्ण गर्नुभएको छ ? — तपाईंसँग केही गर्नुपर्छ भन्ने उत्साह र जोसजाँगर छ ? — तपाईंसँग सामथ्र्य, आत्मविश्वास र इमानदारी छ ? —...

हार्दिक बधाई

शब्दयात्रा प्रकाशन सम्मान्य व्यक्तित्व चयन समिति (पहिलो) का सदस्य तथा शुभेच्छुक सहयात्री जीवनचन्द्र कोइराला दायित्व वाङ्मय प्रतिष्ठानबाट ११ हजार रुपियाँ राशीसहित ‘मुरलीदेवी–गुरुदत्त काफ्ले स्मृति...

हार्दिक बधाई

शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्मा नेपाल अडिटर्स एसोसिएसन काभ्रेको सल्लाहकार समितिको संयोजक चयन हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं । शब्दयात्रा प्रकाशन परिवार

शब्दयात्राको सम्मान कार्यक्रम जेठ २१ गते

शब्दयात्रा प्रकाशनले हरेक वर्षको जेठ महिनामा आयोजना गर्ने गरेको सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोह २०७६ सालका लागि आगामी जेठ २१ गते मङ्गलबार बनेपास्थित...

‘शब्दसंवाद’ मा सानुकाजी महत र अमृत अधिकारी

शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ८५ औँ शृङ्खला गत २०७६ साल वैशाख २० गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपा नीलकण्ठेश्वरमा...

शब्दयात्राबाट तीन पुस्तक छापिँदै

शब्दयात्रा प्रकाशनले तीनवटा पुस्तक मुद्रण गराइरहेको छ । तीमध्ये एउटा पुस्तक हरि मञ्जुश्री सम्पादक तथा दामोदर घिमिरे र चूडाप्रसाद चौलागाईं सहयोगी सम्पादक रहेको ‘डा....

शब्दयात्राबाट छजनालाई सम्मान गरिने

शब्दयात्रा प्रकाशनले २०७६ सालमा समर्पण गरिने १८ विधाका सम्मानहरूमध्ये जेठ महिनामा आयोजना गरिने पहिलो चरणको सम्मान समर्पण समारोहमा ६ जनालाई सम्मान समर्पण गर्ने भएको...

Become a member

Get the best offers and updates relating to Liberty Case News.

Explore more

Read more

With each newly-published article, we explore more of what this planet has to offer us, and what we can offer it.