शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको सम्पादनमा एकैसाथ दुई पुस्तक प्रकाशित भएका छन् । दुवै पुस्तकलाई राजधानीमा आयोजित समारोहमा हालै सार्वजनिक गरिएको छ ।
तीमध्ये ‘सम्झना...
शब्दयात्रा प्रकाशनबाट ‘पुष्प सौगात’ नामक पुस्तक प्रकाशन हुने भएको छ । काभ्रे जिल्लाका लेखक पुष्पदास स्याउलाको लेखकीय योगदानलाई जीवन्त बनाइराख्न उहाँको स्मृतिमा प्रकाशन हुन...
शब्दयात्रा प्रकाशनले आफ्नो कार्यालयमा तुरुन्तै पुस्तकालयको व्यवस्था गरिहाल्नुपर्ने सुझाव दिँदै शब्दयात्रा मनका श्रेष्ठ महिला प्रतिभा सम्मानका आर्थिक व्यवस्थापक द्रोणप्रसाद श्रेष्ठले त्यसका लागि सहयोगस्वरूप प्रारम्भिक...
शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को पचपन्नौँ शृङ्खलामा प्रमुख वक्ताका रूपमा लेखक तथा पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठ उपस्थित हुनुभयो । कवयित्री तथा...
शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ५४ औँ शृङ्खला गत २०७५ साउन ११ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो ।...
शब्दयात्रा प्रकाशनद्वारा आयोजना गर्ने गरिएको प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ५३ औँ शृङ्खला गत २०७५ साल साउन ४ गते शुक्रबार सम्पन्न भयो । शब्दयात्रा...
शब्दयात्रा प्रकाशनले काभ्रेको बनेपामा स्थापना गर्न लागेको पाँचजना वाङ्मयसेवीहरूको सालिकका लागि कल्याण लम्साल (काठमाडौँ) ले पाँच हजार एक सय रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ...
शब्दयात्रा प्रकाशनका शुभचिन्तक तथा सहकर्मी श्रीओम श्रेष्ठ ‘रोदन’ गोरखापत्र दैनिकको प्रधान सम्पादक नियुक्त हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।
शब्दयात्रा प्रकाशन परिवार
शब्दयात्रा प्रकाशन सम्मानित व्यक्तित्व चयन समिति (सत्रौं) का सदस्य शिवनाथ मैनालीका पिता फूलप्रसाद मैनालीको देहावसान भएको हुँदा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकविह्वल परिवारजनमा...
शब्दयात्रा प्रकाशनको कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को दोस्रो चरणअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाका प्रतिभाशाली व्यक्तित्व काव्यकार, अन्वेषक तथा लेखक डा. गोपाल पौड्याल ‘मन्डने’ को एकल कविता वाचन...