शब्दयात्रा प्रकाशनले काभ्रेको बनेपामा स्थापना गर्न लागेको पाँचजना वाङ्मयसेवीहरूको सालिकका लागि कल्याण लम्साल (काठमाडौँ) ले पाँच हजार एक सय रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ ।
अन्य महानुभावहरूले पनि सहयोग उपलब्ध गराउने हुनुभएको छ ।