Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

कुमारी लिम्बूलाई सम्मान गरिने —

दृष्टिविहीन भजनगायिका कुमारी योङहाङ लिम्बू (पाँचथर) लाई शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा मैया खड्का सारस्वत सम्मान, २०८३’ समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनका आजीवन सदस्य...
HomeActivitiesसाउन ४ गते शब्दयात्रामा

साउन ४ गते शब्दयात्रामा

शब्दयात्रा प्रकाशनको कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को दोस्रो चरणअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाका प्रतिभाशाली व्यक्तित्व काव्यकार, अन्वेषक तथा लेखक डा. गोपाल पौड्याल ‘मन्डने’ को एकल कविता वाचन हुने भएको छ । काभ्रेपलाञ्चोक जिल्लासँग सम्बन्धित कविताहरूको वाचन हुने र प्रबुद्ध वैचारिक चिन्तन पनि हुने उक्त कार्यक्रममा उपस्थित हुनका लागि इच्छुक समस्त महानुभावहरूलाई अनुरोध छ ।
स्थान : शब्दयात्रा प्रकाशनको सभाकक्ष, अक्षरधाम, नीलकण्ठेश्वर, २८ किलो, बनेपा — ६, काभ्रे
मिति : २०७५ साउन ४ गते शुक्रबार
समय : दिउँसो ठीक ३ बजे

 

शब्दयात्रा प्रकाशन