Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

लोचन भट्टराईलाई महिला प्रतिभा सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान’ लोचन भट्टराई (सुनसरी) मा समर्पण गर्ने भएको छ । नेपालको साङ्गीतिक क्षेत्रमा आबद्ध...
HomeActivitiesहार्दिक बधाई

हार्दिक बधाई

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित शब्दयात्रा बालसाहित्य सम्मानद्वारा सम्मानित अग्रज बालसाहित्यकार श्यामदास वैष्णव २०७५ साल असार २४ गते आइतबार साहित्यकार कृष्णप्रसाद पराजुलीको ८४ औँ जन्मजयन्तीको उपलक्ष्यमा सम्मानित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार