शब्दयात्रा प्रकाशन सम्मानित व्यक्तित्व चयन समिति (सत्रौं) का सदस्य शिवनाथ मैनालीका पिता फूलप्रसाद मैनालीको देहावसान भएको हुँदा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकविह्वल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार