शब्दयात्रा प्रकाशन (मुनाफा वितरण नगर्ने कम्पनी) को सञ्चालक समितिको मिति २०७५ पुस १ गते आइतबार बसेको बैठकको निर्णयबमोजिम यस प्रकाशनको पाँचौँ वार्षिक साधारणसभा निम्नलिखित...
शब्दयात्रा प्रकाशनको समुन्नतिका लागि सक्रिय व्यक्तित्व रोशन मञ्जुश्री अधिकारी काठमाडौं विश्वविद्यालयबाट कम्प्युटर इन्जिनियरिङ विषयमा ३.८७ सीजीपीए ल्याई स्नातकोत्तर तह उत्तीर्ण गरेर दीक्षित हुनुभएकोमा हार्दिक...
शब्दयात्रा प्रकाशनद्वारा हरेक वर्ष समर्पण गरिने १८ विधाका सम्मानहरूमध्ये २०७५ सालका लागि तेस्रो चरणको सम्मान समर्पण कार्यक्रम आगामी माघ महिनामा हुने भएको र त्यस...
शब्दयात्रा प्रकाशनलाई १५ हजार रुपियाँ राशीको सीता राणा प्रतिभा पुरस्कार प्रदान गरिएको छ । गत २०७५ मङ्सिर २८ गते शुक्रबार काठमाडौँमा कर्ण कौशल्या सीता...
शब्दयात्रा प्रकाशनले काभ्रेको बनेपामा ऐतिहासिक महàवका शीर्ष व्यक्तित्वहरूको सालिक निर्माण गरी अनावरण गराएको छ । गत २०७५ मङ्सिर २६ गते बुधबार ती सालिकहरू अनावरण...
शब्दयात्रा प्रकाशनद्वारा हरेक वर्ष समर्पण गरिने १८ विधाका सम्मानहरूमध्ये २०७५ सालका लागि तेस्रो चरणको सम्मान समर्पण कार्यक्रम आगामी माघ महिनामा हुने भएको छ ।...
शब्दयात्रा पत्रकार समाजका सदस्य तथा सम्पदा फोटो भिजन सङ्ग्रह नेपालका संस्थापक अध्यक्ष स्वतन्त्र फोटो पत्रकार पदमसागर कक्षपति नेपाल–भारत आदिवासी जनजाति मैत्री सङ्घबाट सम्मानित हुनुभएकोमा...
शब्दयात्रा प्रकाशनका जग्गादाता समाजसेवी कृष्णमणि कुइँकेललाई सुभाष स्मृति प्रतिष्ठानले सम्मान गर्ने भएको छ । प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा जग्गादाता समाजसेवीका रूपमा उहाँलाई सम्मान गर्न लागिएको...
शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ६८ औँ शृङ्खला गत २०७५ मङ्सिर २१ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो ।...
शब्दयात्रा प्रकाशनद्वारा स्थापना गर्न लागिएका सालिकहरूको निर्माणकार्यका लागि काभ्रेपलाञ्चोक बनेपा — ७ निवासी चन्द्रप्रभा प्रणामीले ५१ हजार १ सय ११ रुपियाँ आर्थिक सहयोग उपलब्ध...
नेपालमै पहिलोपटक बनेपामा मुलुकका पाँचजना विशिष्ट व्यक्तिहरूका सालिक एकै ठाउँमा स्थापना गरिएका छन् । प्रथम शिक्षासेवी षडानन्द अधिकारी, प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, राष्ट्रिय...