शब्दयात्रा पत्रकार समाजका सदस्य तथा सम्पदा फोटो भिजन सङ्ग्रह नेपालका संस्थापक अध्यक्ष स्वतन्त्र फोटो पत्रकार पदमसागर कक्षपति नेपाल–भारत आदिवासी जनजाति मैत्री सङ्घबाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार