शब्दयात्रा प्रकाशनको समुन्नतिका लागि सक्रिय व्यक्तित्व रोशन मञ्जुश्री अधिकारी काठमाडौं विश्वविद्यालयबाट कम्प्युटर इन्जिनियरिङ विषयमा ३.८७ सीजीपीए ल्याई स्नातकोत्तर तह उत्तीर्ण गरेर दीक्षित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार