शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को छब्बीसौँ शृङ्खलामा आध्यात्मिक लेखक तुतुकाजी प्रणामी श्रेष्ठ प्रमुख वक्ताका रूपमा रहनुभयो । यस कार्यक्रमको पहिलो...
शब्दयात्रा प्रकाशनको आयोजनामा गत २०७४ साउन १८ गते बुधबार काभ्रे बनेपाको कृष्ण–गीता परिसरमा नेपालका मूर्धन्य साधकहरूको सालिक स्थापना गर्नका लागि शिलान्यास कार्य सम्पन्न गरियो...
नेपालका पाँचजना मूद्र्धन्य व्यक्तित्वहरूको सालिक बनेपामा स्थापना गर्न शब्दयात्रा प्रकाशनबाट गरिएको प्रयत्नलाई सह«ाहना गर्दै त्यस कार्यमा सहयोग गर्ने क्रममा देवीप्रसाद सापकोटा स्मृति प्रतिष्ठानले फेरि...
बालसाहित्यकार भवानी पाण्डेद्वारा लिखित तेस्रो बालसाहित्यिक कृति ‘हाम्रो बालक्लब’ नामक बालनाटक शब्दयात्रा प्रकाशनको ८७ औँ प्रकाशनपुष्पका रूपमा प्रकाशित भई आगामी भदौ महिनामा आयोजना गरिने...
१. आफू वा आफ्ना मान्यवरको नाउँमा अक्षयकोष राखी सम्मानको स्थापना
२. ऐतिहासिक महàवका व्यक्ति र पुराताàिवक महàवका वस्तुहरूको अन्वेषण–अनुसन्धान
३. जीवनी, व्यक्तित्व, कृतित्व, योगदान आदिबारेको पुस्तकको...
शब्दयात्रा प्रकाशनले काभ्रे बनेपाको कृष्ण–गीता परिसरमा निर्माण गर्न लागेको शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठानअन्तर्गत नेपालका पाँचजना शीर्ष व्यक्तित्वको सालिकको शिलान्यास भोलि साउन १८ गते बुधबार...
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीद्वारा सम्पादित तथा कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीद्वारा प्रकाशित ‘सेवा नेपाल, २०७४’ नामक वार्षिक मुखपत्रको ‘मन्तव्य एवं विचार विशेषाङ्क’...
शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ का संयोजक तथा ‘नेपालभूमि साप्ताहिक’ को नियमित स्तम्भ ‘शब्दसंवादभूमि’ का स्तम्भकार पदमनाथ ढुङ्गानाले शब्दयात्रा प्रकाशनको कार्यालयीय प्रयोजनका...
शब्दयात्रा प्रकाशनलाई काठमाडौँ घट्टेकुलो निवासी कवि कृष्ण जोशीले पाँच हजार एक सय रुपियाँ, काठमाडौँ गोकर्णेश्वर निवासी तीर्थराज अधिकारीले एक हजार एक सय एघार रुपियाँ...
‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमका हालसम्मका पच्चीस शृङ्खलामध्ये सबैभन्दा बढी तेइस शृङ्खलासम्म उपस्थित हुनुभएका ओतबहादुर खड्का, शब्दयात्रा प्रकाशनलाई कपहरू सहयोग गर्ने पुण्यवती घले र विद्युतीय कित्ली...
शिक्षासेवी पूर्णबहादुर कार्कीले शब्दयात्रा प्रकाशनको कार्यालयीय प्रयोजनका लागि विद्युतीय कित्लीको प्रबन्ध गरिदिनुभएको छ ।
गत २०७४ साउन १३ गते शुक्रबार उहाँले शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि...