शब्दयात्रा प्रकाशन र नीलकण्ठेश्वर धाम संरक्षण समितिका बीच एक सम्झौता भएको छ । सम्झौताअनुसार नीलकण्ठेश्वर धाम संरक्षण समितिले एक वर्षसम्मका लागि शब्दयात्रा प्रकाशनलाई आफ्नो...
शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित शब्दयात्रा घुम्ती पुस्तक पसलको औपचारिक शुभारम्भ बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह बादे र उपप्रमुख रेखा सापकोटा दाहालले संयुक्त रूपमा गर्नुभएको छ ।...
शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को पच्चीसौँ शृङ्खलामा काभ्रेपलाञ्चोक जिल्लाका महाकाव्यकार कविप्रसाद (श्रीधर) प्याकु¥यालले आफ्नो जीवनयात्राका साथसाथै काव्यात्मक यात्राका विषयमा प्रवचन...
शब्दयात्रा नारी स्रष्टा समाजमा सक्रिय व्यक्तित्व चण्डिका वाग्ले राष्ट्रिय युवा परिषद् नेपाल जिल्ला युवा समितिको कार्यालयबाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई !
शब्दयात्रा प्रकाशन परिवार
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीद्वारा सम्पादित तथा कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवागुठीद्वारा प्रकाशित वार्षिक मुखपत्र ‘सेवा नेपाल, २०७४’ को ‘मन्तव्य तथा विचार विशेषाङ्क’ भोलि...
शब्दयात्रा नारी स्रष्टा समाजका संयोजक तथा समाजसेवी पुण्यवती घलेले शब्दयात्रा प्रकाशनलाई अढाई दर्जन कप सहयोगस्वरूप उपलब्ध गराउनुभएको छ ।
यस प्रकारको सहयोगका लागि शब्दयात्रा प्रकाशनले...
शब्दयात्रा प्रकाशनले आगामी भदौ महिनामा सम्मानित गर्ने व्यक्तिहरूको चयन गर्नका लागि रामहरि न्यौपानेको संयोजकत्वमा पूर्णबहादुर कर्माचार्य, अम्बिका धिताल र सुनील सापकोटा सदस्य रहेको सम्मानित...
शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को चौबीसौँ शृङ्खला गत २०७४ साउन ६ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । उक्त कार्यक्रमका...
पूर्वीय वाङ्मयका प्रकाण्ड विद्वान् तथा अद्वैत दर्शनका व्याख्याता डा. स्वामी रामानन्द गिरि विदेह हुनुभएको चौधौँ दिनको पुण्यतिथिको अवसर पारी काभ्रे बनेपास्थित हंसदा योगाश्रमको आयोजनामा...
शब्दयात्रा प्रकाशनको ८६ औँ प्रकाशनपुष्पका रूपमा ‘अभियान’ नामक नाट्यकृति प्रकाशित हुन लागेको छ । युवा साहित्यकर्मी टेकलाल भारती ‘आदर्श’ द्वारा लिखित उक्त पुस्तक कृतिकारको...
हामीमध्ये अधिकांश व्यक्ति यस्ता छौँ, जो आफूले बोलेको कुरा पु¥याउँदैनौँ र आफैँ आफ्नो प्रतिष्ठा गिराउँछौँ । शिष्टता, सभ्यता, चारित्रिक सबलता, अनुशासन आदि मानवीय गुणहरूको...
काभ्रे जिल्लाका प्रथम महाकाव्यकार श्रीधर (कविप्रसाद) प्याकु¥यालको एघारौँ काव्यकृतिका रूपमा शब्दयात्रा प्रकाशनबाट ‘मञ्जुश्री’ ज्योतिषकाव्य प्रकाशन हुने भएको छ । उक्त काव्यलाई शब्दयात्रा प्रकाशनबाट आगामी...