Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

शब्दयात्रा प्रकाशनमा दुई गीत प्रस्तुत

हरि मञ्जुश्रीद्वारा लिखित तथा बी क्रिएसन इन्टरनेसनलद्वारा उत्पादित ‘कस्तो होला मेरी आमा भन्दै रुन पाए’ र ‘आँशुका थोपाहरूको सँगालो’ बोलका दुई गीत अमृत अधिकारीले...
HomeActivitiesशब्दयात्राबाट उपहार प्रदान

शब्दयात्राबाट उपहार प्रदान

‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमका हालसम्मका पच्चीस शृङ्खलामध्ये सबैभन्दा बढी तेइस शृङ्खलासम्म उपस्थित हुनुभएका ओतबहादुर खड्का, शब्दयात्रा प्रकाशनलाई कपहरू सहयोग गर्ने पुण्यवती घले र विद्युतीय कित्ली सहयोग गर्ने पूर्णबहादुर कार्कीलाई शब्दयात्रा प्रकाशनकभ तर्फबाट ससम्मान उपहार प्रदान गरिएको छ ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले उहाँहरूलाई शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित पुस्तकहरू उपहार प्रदान गर्नुभएको थियो ।