Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

शब्दयात्रा प्रकाशनमा दुई गीत प्रस्तुत

हरि मञ्जुश्रीद्वारा लिखित तथा बी क्रिएसन इन्टरनेसनलद्वारा उत्पादित ‘कस्तो होला मेरी आमा भन्दै रुन पाए’ र ‘आँशुका थोपाहरूको सँगालो’ बोलका दुई गीत अमृत अधिकारीले...
HomeActivitiesशब्दयात्रालाई विद्युतीय कित्ली

शब्दयात्रालाई विद्युतीय कित्ली

शिक्षासेवी पूर्णबहादुर कार्कीले शब्दयात्रा प्रकाशनको कार्यालयीय प्रयोजनका लागि विद्युतीय कित्लीको प्रबन्ध गरिदिनुभएको छ ।
गत २०७४ साउन १३ गते शुक्रबार उहाँले शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीलाई विद्युतीय कित्ली सहयोगस्वरूप हस्तान्तरण गर्नुभएको थियो ।