न घरलाई घर कहिन्छ नारी नै दरबार हो
एक मात्रै धर्मसाधन नारी घरको द्वार हो
घरकी देवी नारी नै हो नारी घरको ज्योति हो
राजलक्ष्मी नारी नै हो नारी माणिकमोती हो

— स्वराङ्कन गर्ने प्रथम नेपाली गायिका मेलवादेवी गुरुङले गाएको शुक्रराज शास्त्रीको गीत
मेलवादेवी गुरुङको सालिक शब्दयात्रा प्रकाशनले बनेपामा राख्तैछ