Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesसालिकका लागि आर्थिक सहयोग

सालिकका लागि आर्थिक सहयोग

शब्दयात्रा प्रकाशनले बनेपामा स्थापना गरी अनावरण गर्न लागेको पाँचजना शीर्ष वाङ्मयिक शब्दसाधकहरूको सालिकको निर्माण तथा स्थापनाका लागि इ. रोशन मञ्जुश्री अधिकारीले ५ हजार १ सय रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ ।
शब्दयात्रा प्रकाशनको भौतिक संरचना निर्माण समितिले यही २०७४ सालभित्र पाँचैवटा सालिक अनावरण गर्ने योजना बनाएको छ ।