Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

पाँचजनालाई शब्दयात्रा विद्वतवृत्ति समर्पण

शब्दयात्रा प्रकाशनले २०८३ सालका पाँच विद्वतवृत्ति समर्पण गरेको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा यही २०८३ कार्तिक २४ गते शनिबार आयोजना गरिएको कार्यक्रममा पाँचजना अनुसन्धातालाई...
HomeActivitiesसालिकका लागि पच्चीस हजार

सालिकका लागि पच्चीस हजार

नेपालका पाँचजना मूद्र्धन्य व्यक्तित्वहरूको सालिक बनेपामा स्थापना गर्न शब्दयात्रा प्रकाशनबाट गरिएको प्रयत्नलाई सह«ाहना गर्दै त्यस कार्यमा सहयोग गर्ने क्रममा देवीप्रसाद सापकोटा स्मृति प्रतिष्ठानले फेरि २० हजार रुपियाँ शब्दयात्रा प्रकाशनलाई थप आर्थिक सहयोग गरेको छ । यसअघि उक्त संस्थाले ८० हजार रुपियाँ सहयोग गरेको थियो ।
यसै गरी धुलिखेलनिवासी शिक्षासेवी तथा शब्दयात्रा सहयोगी समाजका संयोजक रामप्रसाद अधिकारीले सालिकको निर्माण तथा स्थापनाका लागि ५ हजार १ सय रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ ।