Yearly Archives: 2017

चार व्यक्तित्व सम्मानित

शब्दयात्रा प्रकाशनले हरेक वर्षको फागुन महिनामा गरिने सम्मानहरू २०७३ सालका लागि चारजना विशिष्ट व्यक्तिहरूमा समर्पण ग¥यो । यसपटक सम्मानित हुनेहरूमा विज्ञान–प्रविधि सम्मानबाट नेपाल विज्ञान...

सालिकका लागि ७५ हजार रुपियाँ सहयोग

शब्दयात्रा प्रकाशनद्वारा बनेपामा स्थापना गर्न लागिएको सालिकका लागि ७५ हजार रुपियाँ आर्थिक सहयोग प्राप्त भएको छ । काठमाडौँ कमलादी निवासी वत्सलाल श्रेष्ठबाट आफ्नी स्वर्गीय...

तीन कृति सार्वजनिक गरिने

शब्दयात्रा प्रकाशनले आगामी फागुन १७ गते मङ्गलबार बनेपाको के. एन. ब्यान्क्वेटमा विशेष समारोहको आयोजना गरी चारजना विशिष्ट व्यक्तित्वलाई सम्मान गर्न लागेको अवसरमा तीनवटा पुस्तकलाई...

शब्दयात्राबाट ८० औं पुस्तक

शब्दयात्रा प्रकाशनले आफ्नो ८० औँ प्रकाशनशृङ्खलाका रूपमा ‘असल नेता कसरी बन्ने ?’ नामक पुस्तिका प्रकाशन गरेको छ । यो पुस्तिका उद्धवप्रसाद नेपालको चौथो कृतिका...

शब्दसंवादमा जगन्नाथ गिरी

शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित ‘शब्दसंवाद’ साप्ताहिक कार्यक्रमको दोस्रो शृङ्खला गत मङ्गलबार सम्पन्न भयो । त्यस कार्यक्रममा अतिथि वक्ताका रूपमा पूर्वप्रहरी कर्मचारी परिषद् काभ्रेका सभापति जगन्नाथ...

शब्दयात्राबाट चार विधामा सम्मान गरिने

शब्दयात्रा प्रकाशनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानका उपकुलपति प्रा. डा. जीवराज पोखरेललाई भूकम्पबाट क्षति कम गर्ने उपाय पत्ता लगाउने नेपाली वैज्ञानिकका रूपमा विज्ञान–प्रविधि सम्मानबाट...

‘शब्दसंवाद’ मा तुतुकाजी

शब्दयात्रा प्रकाशनको नवीनतम कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को पहिलो शृङ्खला शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । त्यस कार्यक्रममा आध्यात्मिक लेखक तुतुकाजी प्रणामी श्रेष्ठको प्रस्तुति रहेको...

‘शिखरयात्रा’ आउँदै

शब्दयात्रा प्रकाशनका अध्यक्ष ग्रन्थसम्पादक हरि मञ्जुश्रीको सम्पादनमा ‘शिखरयात्रा’ नामक पुस्तक प्रकाशन हुन लागेको छ । उक्त पुस्तकमा केडिया ग्रुपका संस्थापक उद्योगपति वृजलाल केडियाको जीवनी,...

शब्दयात्रा, शब्दकक्ष र शब्दध्वनि

शब्दयात्रा प्रकाशनको ७९ औँ प्रकाशनपुष्पका रूपमा ‘शब्दयात्रा, शब्दकक्ष र शब्दध्वनि’ नामक पुस्तिका प्रकाशित भएको छ । ‘शब्दसंवाद’ कार्यक्रमको प्रथम दिवसको अवसर पारी प्रकाशित उक्त...

शब्दसंवाद सुरु

शब्दयात्रा प्रकाशनको नवीनतम कार्यक्रम ‘शब्दसंवाद’ आज मङ्गलबारदेखि प्रारम्भ हुने भएको छ । आज अपराह्न ४ बजे शब्दयात्रा प्रकाशनको सभाकक्षमा यस कार्यक्रमको पहिलो शृङ्खला प्रस्तुत...

आफ्नो सुनाऔं, अरूको सुनौं

आफ्नो योगदान राष्ट्रमा पु¥याउन र अरूको योगदानबाट प्रेरणा लिन हरेक मङ्गलबार अपराह्न ४ बजे १ घन्टाका लागि शब्दयात्रा प्रकाशनको सभाकक्षमा पुगौँ । समाजको हितमा...

आफ्नो योगदान राष्ट्रमा पु¥याऊँ अरूको योगदानबाट प्रेरणा लिऊँ

कसरी ? समाजका लागि केही न केही योगदान गरेका कर्मयोद्धाहरूलाई राष्ट्रमा परिचित गराउन र उनीहरूको अनुभवबाट अरूलाई प्रेरणा दिलाउन शब्दयात्रा प्रकाशनले ‘शब्दसंवाद’ नामको शृङ्खलाबद्ध साप्ताहिक कार्यक्रम सुरु गर्न लागेको...

Become a member

Get the best offers and updates relating to Liberty Case News.

Explore more

Read more

With each newly-published article, we explore more of what this planet has to offer us, and what we can offer it.