Yearly Archives: 2017

‘शब्दसंवाद’ मा भरतराज महत

शब्दयात्रा लेखक समाजका सदस्य भरतराज महत ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमको तेह«ौँ शृङ्खलामा प्रस्तुत हुनुभयो । गत वैशाख १९ गते मङ्गलबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित उक्त...

सम्मान समारोह जेठ ९ गते

शब्दयात्रा प्रकाशनले हरेक वर्ष जेठ महिनाको दोस्रो मङ्गलबार गर्ने गरेको नियमित कार्यक्रम २०७४ सालका लागि आगामी जेठ ९ गते मङ्गलबार बनेपास्थित केएन ब्यान्क्वेटमा गर्ने...

शब्दयात्रा सम्मानको टुङ्गो लाग्यो

शब्दयात्रा प्रकाशनले २०७४ सालको ‘शब्दयात्रा राष्ट्रझङ्कार सम्मान’ बाट सीमाविद् बुद्धिनारायण श्रेष्ठ (ओखलढुङ्गा) र ‘नन्दिकेश्वर अधिकारी शोध सम्मान’ बाट अन्वेषक डा. टीकाराम अधिकारी (कास्की) लाई...

शब्दयात्रा पाठक समाज विस्तार गरिने

शब्दयात्रा पाठक समाजलाई विस्तार गरिने भएको छ । गत वैशाख १६ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा बसेको एक बैठकले शब्दयात्रा पाठक समाजलाई विस्तार गर्ने...

‘शब्दसंवाद’ मा चन्द्रबहादुर खड्का

पूर्वप्रशासक, शिक्षासेवी तथा समाजसेवी चन्द्रबहादुर खड्काले आफू जिल्ला शिक्षा अधिकारी बनेर मुगु जिल्लामा रहँदा त्यस जिल्लामा देखेको शैक्षिक दुरवस्थाको मार्मिक शब्दचित्रण गरी ‘कर्मयोद्धासँग शब्दसंवाद’...

शब्दयात्राबाट प्रहरीको कोश

शब्दयात्रा प्रकाशनले पुस्तक प्रकाशनको ८१ औँ शृङ्खलाका रूपमा काभ्रेपलाञ्चोक जिल्लाका पूर्वप्रहरी कर्मचारीहरूको नाम, पद, ठेगाना र दूरभाषाङ्क समावेश गरिएको कोश प्रकाशन गर्ने भएको छ...

‘शब्दसंवाद’ अब शुक्रबार

शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित ‘कर्मयोद्धासँग शब्दसंवाद’ नामक साप्ताहिक प्रवचन कार्यक्रम हरेक हप्ता मङ्गलबार अपराह्न ४ बजेदेखि गर्ने गरिएकोमा अर्काे हप्तादेखि हरेक शुक्रबार गरिने भएको छ...

‘बालमनका गोपाल’ छापिँदै

शब्दयात्रा प्रकाशनबाट ‘नन्दिकेश्वर अधिकारी शोध सम्मान’ प्राप्त गरेका र ‘शब्दयात्रा बालसाहित्य सम्मान’ का लागि एक लाख रुपियाँ अक्षयकोष राखिदिएका बालसाहित्यकार गोपाल पराजुलीको व्यक्तित्व र...

भीमबहादुर अधिकारीलाई हार्दिक बधाई

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित सामाजिक जागरण सम्मानबाट सम्मानित समाजसेवी श्री भीमबहादुर अधिकारी ‘राष्ट्रसेवा पुरस्कार’ बाट पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं । शब्दयात्रा प्रकाशन परिवार

तपाई–हामी हरेक पक्षमा साथी बनौं

के तपाईं ............. १. ‘नेपालभूमि’ (विचारप्रधान राष्ट्रिय साप्ताहिक पत्रिका) निःशुल्क पढ्न र त्यसमा आफ्ना रचना प्रकाशन गराउन चाहनुहुन्छ ? २. ‘अक्षरधाम’ (साहित्यिक पत्रिका) निःशुल्क पढ्न र...

मोक्षप्राप्ति होस्

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित संस्मरणात्मक कृति ‘प्रशासनिक दाउपेच’ का कृतिकार तथा शब्दयात्रा लेखक समाजका सदस्य प्रसिद्ध साहित्यकार शिवभक्त शर्मा परमधामतर्फ प्रस्थान गर्नुभएकाले उहाँको मोक्षप्राप्तिका लागि...

‘शब्दसंवाद’ मा सिद्धिबहादुर कर्माचार्य

गत २०७४ साल वैशाख ५ गते मङ्गलबार अपराह्न ४ बजे शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को एघाह«ौँ शृङ्खला शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न...

Become a member

Get the best offers and updates relating to Liberty Case News.

Explore more

Read more

With each newly-published article, we explore more of what this planet has to offer us, and what we can offer it.