Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesशब्दयात्राबाट प्रहरीको कोश

शब्दयात्राबाट प्रहरीको कोश

शब्दयात्रा प्रकाशनले पुस्तक प्रकाशनको ८१ औँ शृङ्खलाका रूपमा काभ्रेपलाञ्चोक जिल्लाका पूर्वप्रहरी कर्मचारीहरूको नाम, पद, ठेगाना र दूरभाषाङ्क समावेश गरिएको कोश प्रकाशन गर्ने भएको छ । पूर्वप्रहरी निरीक्षक जगन्नाथ गिरीद्वारा सङ्कलित तथा सम्पादित उक्त कोशलाई ‘काभ्रेली पूर्वप्रहरी कर्मचारी टेलिफोन कोश’ नाम दिइएको छ ।
२०७२ साल वैशाख १२ गतेको महाभूकम्पबाट प्रत्यक्ष प्रभावित पूर्वप्रहरी कर्मचारीहरूको अलग्गै सूची बनाइएको उक्त कोशलाई आगामी जेठ महिनामा बनेपामा आयोजना गरिने सम्मान समर्पण समारोहमा सार्वजनिक गरिने भएको छ ।